विकास तुम्वापोको ‘भगाइ लाने सल्लाह’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विकास तुम्वापोको ‘भगाइ लाने सल्लाह’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक विकास तुम्बापो लिम्बूको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘भगाइ लाने सल्लाह’ भिडियो सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक एकदेव लिम्बू, सलिन मगर र बुद्ध लिम्बूको शव्द तथा संगीतमा सजिएको नयाँ गीत ‘भगाइ लाने सल्लाह’ भिडियो गायक विकास लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

किरण दहाल र विवेक मगरको कन्सेप्टमा विवेक मगरको निर्देशन रहेको भिडियोमा विकास तुम्बापो लिम्बू र प्रिया लिम्बूले अभिनय गरेका छन् ।

यसअघि भन्दा निक्कै फरक पाराको गीत कोशिष गरेका विकासको यस भिडियोमा बिकेस मगरको छायाँकन, सम्पादन र कलर तथा छिरिङमा सेर्पाको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर