धम्पुस केन्द्र भएर ४.९ रेक्टर स्केलको भूकम्प - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धम्पुस केन्द्र भएर ४.९ रेक्टर स्केलको भूकम्प

माङसेबुङ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुस केन्द्रविन्दु भएर ४.९ रेक्टर स्कलको भूकम्प गएको छ ।

बिहीबार बिहान ३ बजेर ५६ मिनेटमा धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कास्कीसहित बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म भूकम्पको महशुस गरिएको थियो ।

सम्बन्धित खवर