सुनिता र व्रविमको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र व्रविमको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायीका सनिता थेगिम लिम्बू र लोकप्रिय गायक व्रविम सेर्माको सुुमधुर आवाजमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार श्याम लावतीको शव्द तथा संगीतमा सजिएको गीत ‘इक्सादिङ खाम्बेक’ लिप्सिङ भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई योगेन मुकारुङले रेकर्ड गरेका हुन् भने, मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियोमा अंग्रेजी सवटाईटल अनुवाद डिबी आङबुङले र छायाँकन मनोज राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=De0B5mvy3ZA

सम्बन्धित खवर