हाङ चेम्जोङको निर्देशनमा पालाम ‘सेप्माङमो’को छायाँकन सम्पन - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा पालाम ‘सेप्माङमो’को छायाँकन सम्पन

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा पालाम ‘सेप्माङमो’को छायाँकन सम्पन्न भएको छ ।

गीतकार शान्ता केरुङको शव्द संकलनमा गायक तथा संगीतकार दिलिप फुरुम्बोको लय संकलनमा गायक जीवन केदेम र गायीका निरन्ता नेम्बाङको सुमधुर आवाजमा सजिएको पालाम ‘सेप्माङमो’को छायाँकन बुधबार सम्पन्न भएको हो ।

गायक सुमन लिम्बु र गायीका गंगा फियाकको समेत अवाज रहेको पालाममा जीवन केदेम, पुष्पांञ्जली तिलिङ, सैलेन्द्र नाल्बो, निरन्ता नेम्बाङ, भबिन सोङमी, मिम्जिमा सोङमी, आस्मा सुब्बा, मनु थक्लुङ र प्रकाश लिम्बु लगायतको अभिनय रहेको छ ।

इसाक जबेगुको छायाँकन रहेको पालाममा सन्जु थलङ र मञ्जु थलङको सृङगार रहेको छ भने, इसाक जवेगुलेनै सम्पादन गर्ने भएका छन् ।

सम्बन्धित खवर