दीपा र रेशमको आवाजमा ‘फिदिम पारी यासोक बजार’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दीपा र रेशमको आवाजमा ‘फिदिम पारी यासोक बजार’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका दीपा सुहाङ लिम्बू र गायक रेशम लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोकभाकाको गीत ‘फिदिम पारी यासोक बजार’ सार्वजनिक गरिएको छ ।

गीतकार भगिराज राईको शव्द तथा संगीतकार अम्बर सङवा लिम्बूको संगीतमा सजिएको पुर्वेली गीत ‘फिदिम पारी यासोक बजार’को स्टुडियो लिप्सिङ भिडियो सङवा इन्टरटेन्मेन्ट युट्यूव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजन रहेको गीतलाई किङग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेका हुन् ।

दामी क्रिएशनले तयार पारेको भिडियोलाई सनम तामाङले छायाँकन गरेका हुन् भने सम्पादन अर्जुन खड्काले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर