मेचु धिमालको ‘पैदल यात्री’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेचु धिमालको ‘पैदल यात्री’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका मेचु धिमालको गीत ‘पैदल यात्री’ सार्वजनिक गरिएको छ ।

धिमालकै शव्द, संगीत, स्वर तथा निर्देशन रहेको गीत ‘पैदल यात्री’ उनकै अफिसियल युट्यूव च्यानल ‘मेचु धिमाल’बाट सार्वजनिक गरिएको हो ।

भिषम आचार्यको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतलाई माहोल स्टुडियोमा रेकर्ड गरिएको हो ।

संगीता धिमालको साथमा मेचुको समेत अभिनय रहेको भिडियोमा धिरेन तुम्बापो र सुनील राईको लाईट तथा सञ्जु थलङको मेकअप रहेको छ भने छायाँकन तथा सम्पादन इसाक जबेगुले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर