सागरको लेखन तथा यासेलीको निर्देशनमा नाटक ‘सिसेक्पा’ मञ्चन - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागरको लेखन तथा यासेलीको निर्देशनमा नाटक ‘सिसेक्पा’ मञ्चन


काठमाडौ । सागर केरुङको लेखन तथा यासेली योङहाङको निर्देशनमा लिम्बू भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन गरिएको छ ।

सिसेक्पा तङनामको अवसरमा आइतबार ललितपुरस्थित चुम्लुङहिममा किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा उक्त नाटक मञ्चन गरिएका होे ।

लिम्बू आदिवासीहरुको चाड सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को महत्व दर्साउने नाटकमा यासेली योङ्हाङ, उदय बेघा, मनु थक्लुङ, अम्बर तुम्बापो माइकल र विवेक बेघा लगायतले अभिनय गरेका थिए ।

सम्बन्धित खवर