स्वस्तिका योङहाङको ‘कैयौं सेप्माङहरु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्वस्तिका योङहाङको ‘कैयौं सेप्माङहरु’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । इलाममा रहेर गीत संगीतमा संघर्ष गरीरहेकी गायीका स्वस्तिका योङहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘कैयौं सेप्माङहरु’ आईतबार सार्वजनिक गरिएको छ ।

गीतकार युवराज खापुङ लिम्बू ‘किराती कल्प’को शव्दभावहरुमा संगीतकार डम्बर खापुङ सुव्वाको संगीतमा सजिएको मनछुने गीत ‘कैयौं सेप्माङहरु’ गायीकाको अफिसियल युट्यूव च्यानल स्वस्तिका योङहाङमार्फत सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सो लिम्बूको संगीत संयोजनमा सागर स्टुडियोमा सागर थेबेले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका हुन् ।

गायीका स्वस्तिकाको लिप्सिङ भिडियो प्रस्तुत गरिएको भिडियोलाईछायाँकन, सम्पादन तथा कलर अभि राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर