तिर्सना नेम्बाङको पालाम ‘नाम्सामी केसामी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तिर्सना नेम्बाङको पालाम ‘नाम्सामी केसामी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका तिर्सना नेम्बाङको शव्द, लय संकलन तथा सुमधुर आवाजमा सजिएको पालाम ‘नाम्सामी केसामी’ सार्वजनिक गरिएको छ ।

निर्मल सुव्वाको छायाँकन तथा सम्पादन रहेको पालम ‘नाम्सामी केसामी’को लिप्सिङ भिडियो सेवालुङ च्यानल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अशोक लोहोरुङ राईको संगीत संयोजन रहेको पालाममा गायक सुमन लिम्बू, गायीका रोजिना थेगिम, गायक दिवस पयांगु र गायक बिनोद लिम्बूले साथ दिएका छन् ।

ए लेबल स्टसडियोमा रेकर्ड गरिएको पालामलाई सुबास कुथुमी राईले रेकर्ड गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका हुन् ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर