सुमित सुनामको ‘हाजिरिजवाफ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुमित सुनामको ‘हाजिरिजवाफ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक सुमित सुनामको शव्द, संगीत तथा आवाजमा ‘हाजिरिजवाफ’को भिडियो सार्वजनिक गरिएको छ ।

सुमित सुनामकै लेखन, निर्माणमा सुमितकै अभिनय रहेको भिडियोमा रीया लामाले अभिनयमा साथ दिएका छन् ।

डिएगो मोक्तानको रेकर्ड तथा मिक्सिङ रहेको भिडियोमा छायाँकन, सम्पादन तथा निर्देशन इसाक जबेगुको रहेको छ ।

भिडियो ओ.एस.आर. डिजिटल यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर