इन्द्रशुसिल र सृष्टिको पुर्वेली गीत ‘घुर्बिसे बजार’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र सृष्टिको पुर्वेली गीत ‘घुर्बिसे बजार’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक इन्द्रशुसिल लिम्बू र गायीका सृष्टि कुरुम्बाङ लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको गीत ‘घुर्बिसे बजार’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार बलबहादुर चेम्जोङको शव्द, संगीत तथा निर्माणमा तयार पारिएको पुर्वेली गीत ‘घुर्बिसे बजार’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कृष्णभक्त राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको लिप्सिङ भिडियो कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्…

 

सम्बन्धित खवर