‘एक साँझ’ भेटिए सुनिता थेगिम र सुन्दर मगर(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘एक साँझ’ भेटिए सुनिता थेगिम र सुन्दर मगर(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । ‘एक साँझ’ बोलको सुमधुर गीत लोकप्रिय गायीका सुनिता थेगिम लिम्बू र गायक सुन्दर मगरको आवाजमा सार्वजनिक गरिएको छ ।

पुजन लोहागुनको शव्द तथा संगीतमा फरक तवरले तयार पारिएको लिप्सिङ भिडियो ‘एक साँझ’ गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोमा बिकेश मगरको डि.ओ.पी., मनोज राईको इडिट तथा कलर, पर्शु कडेंलको एसिस्टेन्ट क्यामेरा र स्मृति राईको मेकअप रहेको छ ।

पृथक स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका छन् ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=tOmPxGEk7Tk

सम्बन्धित खवर