सुनिता र नोगेनको ‘पानी है प¥यो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र नोगेनको ‘पानी है प¥यो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका सुनिता संयक लिम्बू र गायक नोगेन हाङ्सरुम्बा लिम्बुको सुमधुर आवाजमा सजिएको गीत ‘पानी है प¥यो’ सार्वजनिक गरिएको छ ।

गीतकार बिष्णु किराती लिम्बूको शव्द गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको संगीतमा सजिएको गीत ‘पानी है प¥यो’ गायीका सुनिता संयक लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मचिन्द्र बहादुर राईको निर्माणमा बनेको भिडियोमा सुनिता र नोगेनलेनै अभिनय गरेका छन् भने, छायाँकन तथा सम्पादन किरण राईले गरेका छन् ।

साहस शाक्यको संगीत संयोजनमा एकष्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ चन्द्र चौधरीले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर