मनिस र एलि अभिनित दिपेन्द्रको ‘तिम्रो माया’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मनिस र एलि अभिनित दिपेन्द्रको ‘तिम्रो माया’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ १९, माङसेबुङ । मनिस खड्का र एलि लिम्बू खड्काद्वारा अभिनित गीत ‘तिम्रो माया’को भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार दिपेन्द्र खड्काको शव्द तथा अशोक मुकारुङको संगीतमा अशोक मुकारुङ स्मिता प्रधानको सुमधुर आवाजमा सजिएको गीत ‘तिम्रो माया’को भिडियो पुर्ण लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जनरानी चेम्जोङको निर्देशनमा रोहित लम्गादेको छायाँकन, चन्दा दहालको मेकअप, युनिक मिडिया हाउसको पोष्ट प्रडक्सन तथा सुबास लिम्बूको ड्रोन तथा सम्पादन रहेको छ ।

पदम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=uREzzw7C-Gk

सम्बन्धित खवर