‘मिठो सम्झना’ बाढ्दै आईन जमुना राई(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘मिठो सम्झना’ बाढ्दै आईन जमुना राई(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ २२, माङसेबुङ । गायीका जमुना राईको सुमधुर आवाजमा लोक लयमा रहेको मनछुने गीत ‘मिठो सम्झना’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार दिपेश लामाको शव्द तथा संगीतमा सजिएको गीत ‘मिठो सम्झना’ गायीका जमुना रईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

विसम आचार्यको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

योगेश दहालको छयांकन, सम्पादन तथा कलरिङ रहेको लिरिकल भिडियोमा छिरिङमा सेर्पाको मेकअप र किलाईट मोसन पिक्चर्सको पोष्ट प्रडक्सन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर