राजेश र सविना भन्छन् ‘जोडौं घरबार’ (भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेश र सविना भन्छन् ‘जोडौं घरबार’ (भिडियो सहित)

  • आन्छुमे नसान

भदौ २२, माङसेबुङ । राई इज किङ राजेश पायल राई र गायीका सविना योङहाङ लिम्बू सुमधुर आवाजमा पुर्वेली लोकभाकामा सजिएको गीत ‘जोडौं घरबार’ सार्वजनिक गरिएको छ ।

गीतकार आलोक चाम्लिङ राईको शव्द तथा संगीतकार मनोज साङसोन राईको संगीत तथा संगीत संयोजन रहेको पुर्वेली गीत ‘जोडौं घरबार’ स्टुडियो किङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

किङ स्टुडियोमा सुरेश राई र मनोज साङसोन राईले रेकर्ड तथा सम्पादन गरेको गीतलाई मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् भने भिडियो जस्केलो कृएशनले तयार पारेको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर