'पपुलर टाइटल विनर अवार्ड' केञ्जल योङहालाई - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘पपुलर टाइटल विनर अवार्ड’ केञ्जल योङहालाई

भदौ २७, माङसेबुङ । नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ मा ‘पपुलर टाइटल विनर अवार्ड(मिस)’ केञ्जल योङहाङले जितेकी छन् ।

हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको नेपाली फेसन एंव मनोरञ्जन क्षेत्रलाई प्रदान गरिने उक्त अवार्ड योङहाङले जितेकी हुन् ।


शनिबार ¥याडिसन होटलमा सम्पन्न भएको सो कार्यक्रममा दर्जनौ सेलिव्रेटीसंगै सौन्दर्य विधाका ब्याक्तित्वहरुलाई अवार्ड वितरण तथा सम्मान गरिएको थियो ।


पछिल्लो समय दर्जनौं नेपाली तथ लिम्बू म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी केञ्जल योङहाङ फेसन र मोडलिङमा छाईरहेकी छन् ।

सम्बन्धित खवर