सुनिता र कुन्साङको ‘रि ति रि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र कुन्साङको ‘रि ति रि’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ३०, माङसेबुङ । गायीका सुनिता थेगिम लिम्बूको आवाजमा ‘रि ति रि’ सार्वजनिक गरिएको छ ।

सुनिता थेगिम लिम्बू र कुन्साङ बम्जनको अभिनय रहेको ‘रि ति रि’ भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो ।

एकदेव लिम्बू र बियोण्डको शव्द तथा संगीत रहेको भिडियोको किथा निर्देशन किरण दहाल र बिवेक मगरले गरेका हुन् ।

भिडियोमा बिकेस मगरको डिओपी तथा इडिट, स्मृति राईको मेकअप, मनोज राईको कलर ग्रेडिङ तथा आशिस राईको कोरियोग्रफी रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर