इन्द्र शुसिल र स्वस्तिकाको पुर्वेली गीत ‘छैन भरोसा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्र शुसिल र स्वस्तिकाको पुर्वेली गीत ‘छैन भरोसा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ३०, माङसेबुङ । गायक इन्द्र शुसिल लिम्बू र गायीका स्वस्तिका योङहाङ लिम्बूको आवाजमा सजिएको पुर्वेली गीत ‘छैन भरोसा’ सार्वजनिक गरिएको छ ।

दिल कुमार राईको शव्द तथा संगीतमा राजु कार्कीको संगीत संयोजन रहेको पुर्वेली गीत ‘छैन भरोसा’ सिमिक्लुङ दर्पण अफिसियल युट्यूव च्यानलबाट गत शनिबार सार्वजनिक गरिएको हो ।

जितेन राईको निर्माणमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको गीतलाई किङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर