इन्द्र शुसिल र लिलाको आवाजमा एस.पी.को ‘संयोगले भेट भो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्र शुसिल र लिलाको आवाजमा एस.पी.को ‘संयोगले भेट भो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ३१, माङसेबुङ । गीतकार एस.पी. निङलेकु लिम्बूको शव्दभावहरुमा गायक इन्द्र शुसिल लिम्बू र गायीका लिला राईको सुमधुर आवाजमा पुर्वेली गीत ‘संयोगले भेट भो’ सार्वजनिक गरिएको छ ।

कृष्ण थलङ लिम्बूको छायांकन तथा सम्पादनमा इन्द्र शुसिल लिम्बूकै संगीत रहेको पुर्वेली गीत ‘संयोगले भेट भो’ बिहिबार सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

श्याम लिम्बूको संगीत संयोजनमा किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर