महिला साफ फाइनल : नेपाल पहिलो हाफ सकिदा २–० ले पछाडी - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला साफ फाइनल : नेपाल पहिलो हाफ सकिदा २–० ले पछाडी

असोज ३, दमक । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको पहिलो हाफ सकिदा नेपाल बंगलादेशसँग २–० ले पछि परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बंगलादेशले २–० गोलको अग्रता बनाएको हो ।

बंगलादेशले खेलको १४ औं मिनेटमा शामसुनाहरको गोलमा अग्रता लिएको छ भने खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाएकी छिन् ।

सम्बन्धित खवर