वैवाहिक बन्धनमा बाधिए कलाकार बुद्धि तामाङ - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वैवाहिक बन्धनमा बाधिए कलाकार बुद्धि तामाङ

असोज ७, माङसेबुङ । कलाकार बुद्धि तामाङ प्रेमिका अनु थिङसँग विवाह बन्धनमा बाँधिएका छन् ।

बुद्धिले बिहीबार मात्रै मकवानपुरकी अनुसँग लामो समयदेखि प्रेम सम्बन्धमा आफू रहेको र विवाहको तयारीमा रहेको खुलाएका थिए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच शुक्रबार विवाह सम्पन्न भएको हो ।

तामाङ फिल्म, सिरियलमा ‘हैट’ भन्ने थेगोले चर्चित छन । बुद्धिले आफ्नो विवाहमा सिमित आफन्त र सहकर्मीहरुलाई मात्रै निम्तो गरेका थिए ।

सम्बन्धित खवर