निरन्ता र असार सिंहको आवाजमा सुवर्णको पालाम ‘निसुमले खिवो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निरन्ता र असार सिंहको आवाजमा सुवर्णको पालाम ‘निसुमले खिवो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज ८, माङसेबुङ । गीतकार सुवणे नेम्बाङ ‘यम्बे’ शव्द संकलन तथा चन्द्र हुक्पा चोङबाङको लय संलन रहेको पालाम ‘निसुमले खिवो’ शुक्रबार सार्वजनिक गरिएको छ ।

मदन वनेमको निर्देशनमा गायीका निरन्ता नेम्बाङ लिम्बू र गायक असार सिंह निङलेकु लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम ‘निसुमले खिवो’ साक्थिम सङजुम इटहरी अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाममा चन्द्र हुक्पा चोङवाङ, असार सिंह निङलेकु, सेर बहादुर आङबुङ, देउ बहादुर फोम्बो, हिमाल लिम्बू, सुमन लिम्बू, कुसल थलङ, डि.बी. लिमबू, मिना कुमारी मादेम्बा, फुलमाया मादेम्बा, राजकुमारी आङबुहाङ, तुलसा वनेम, प्रेम कुमारी लिम्बू, नैनकला मादेम्बा, चन्द्र मादेम्बा र नुमा नेयङ लगायतले अभिनय गरेका छन् ।

शिरकुमार साम्पाङ राईको छायांकन, सम्पादन, ड्रोन तथा कलरिङ रहेको पालाममा महेश सिग्देलको मेकअप रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर