ब्रविम र स्वस्तिकाको प्रेमील लिम्बू गीत ‘चिताङसिर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्रविम र स्वस्तिकाको प्रेमील लिम्बू गीत ‘चिताङसिर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज ९, माङसेबुङ । लोकप्रिय गायक ब्रविम सेर्मा ‘चेसुङ’ लिम्बू र गायीका स्वस्तिका योङहाङ लिम्बूको सुमधुर आवाजमा लिम्बू भाषाको रोमान्सले भरिएको प्रेमील गीत ‘चिताङसिर’ सार्वजनिक गरिएको छ ।

गीतकार नेम खापुङको शव्दभावहरुमा ब्रविम सेर्मा ‘चेसुङ’कै संगीतमा सजिएको प्रेमील गीत ‘चिताङसिर’ ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दुर्गा बान्तावा राईले छयांकन गरेको स्टुडियो लिप्सिङ भिडियोको सम्पादन मनोज राईले गरेका हुन् ।

मुस्कान मुकारुङ राईको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतको रेकर्डिङ योगेन मुकारुङले सेवा रेकर्डिङ स्टुडियोमा गरेका हुन् ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=WLDKqsg6tCQ

सम्बन्धित खवर