थोकफेला र शिवकुमारको आवाजमा पालाम ‘साम्योक्लुङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र शिवकुमारको आवाजमा पालाम ‘साम्योक्लुङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १०, माङसेबुङ । लेखक, कलाकार तथा निर्देशक सागर केरुङको निर्देशनमा गायीका थोकफेला लिङदेन र गायक शिवकुमार सम्बाहाङफेको आवाजमा लिम्बू भाषाको पालाम ‘साम्योक्लुङ’ सार्वजनिक गरिएको छ ।

सागर केरुङको शब्द, शिवकुमार सम्बाहाम्फेको लय संकलनमा शृजना जबेगु र बिवस नेम्बाङको समेत आवाज रहेको पालाम ‘साम्योक्लुङ’ सोमबार थोकफेला लिङदेन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएकोे हो ।

कृष्ण थलङको छायांकन रहेको पालाममा आशिष लिङ्देन, मनमाया लिम्बु, थोक्फेला लिङ्देन, बिवस नेम्बाङ, नितु नाल्बो, जेपि नेम्बाङ, लोकमाया पालुङ्वा, तानामतान्छो लावती, आशा लावती, अनिश सेलिङ लिम्बू, नेहा लिम्बु, शिवकुमार सम्बाहाम्फे लगायतले अभिनय गरेका छन ।

नोर्वु तामाङको सहायक छयांकन, सुनिता किरातीको मेकअप र श्याम लिम्बुको संगीत संयोजन रहेको पालामलाई कृष्ण थलङले सम्पादन गरेका हुन् ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर