तारा लिङदेनको ‘मायाँमा तिमीले’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तारा लिङदेनको ‘मायाँमा तिमीले’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज ११, माङसेबुङ । उम्दा गायीका तारा लिङदेनको समधुर अवाजमा मनछुने गीत ‘मायाँमा तिमीले’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार सन्तोष राईको शव्द तथा संगीतमा सजिएको गीत ‘मायाँमा तिमीले’ आज मंगलबार न्यु बर्दान संगीतालय अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पदम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।

भिडियोमा किरण राईको छायांकन तथा सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर