थोकफेला र शिवकुमारको पालाम ‘हिमसयङ थिम्मो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र शिवकुमारको पालाम ‘हिमसयङ थिम्मो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १४, माङसेबुङ । गायीका थोकफेला लिङदेन र गायक शिवकुमार सम्बाहाम्फेको आवाजमा पालाम ‘हिमसयङ थिम्मो’ सार्वजनिक गरिएको छ ।

सागर केरुङको शव्द तथा शिवकुमार सम्बाहाम्फेको लय संकलन रहेको पालाम ‘हिमसयङ थिम्मो’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सागर केरुङको निर्देशनमा कृष्ण थलङको छायांकन तथा सम्पादन र सुनिता किरातीको मेकअप रहेको पालाममा बिवश नेम्बाङ र सृजना जबेगुको समेत स्वर रहेको छ ।

श्याम लिम्बू संगीत संयोजन रहेको पालाममा थजोकफेला गार्मेन्टको ड्रेस तथा प्रडक्सन रहेको छ ।

पालाम हेर्नुहोस…

 

सम्बन्धित खवर