राष्ट्रिय जनमुक्ति पार्टीकोे माङ्सेबुङ २ मा वडा समिति गठन - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय जनमुक्ति पार्टीकोे माङ्सेबुङ २ मा वडा समिति गठन

असोज १५, माङसेबुङ । राष्ट्रिय जनमुक्ति पार्टीको माङ्सेबुङ गाउँपालिका वडा– २ मा वडा समिति गठन भएको छ ।

शुक्रबार इभाङको पावामा राष्ट्रिय जनमुक्ति पार्टी माङ्सेबुङ गाउँ कार्यसमितिका अध्यक्ष अर्जुन सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भेलाले दिल वहादुर योङहाङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

नव गठित समितिको सचीवमा दुर्गा योङहाङ, कोषाध्यक्षमा धनकुमारी लिम्वू र सदस्यहरुमा गणेश कुरुम्बाङ, मनु कुमारी लिम्वु, सजिला लिम्वू, मदन सम्बाहाम्फे चयन भएका छन् ।

यस्तै सल्लाहकारमा बिक्रम लिम्बू, भीम लिम्बू, मनकुमार लिम्बू, राजकुमार लिम्बू, हर्क कुरुम्बाङ, कमल लिम्बू र दिपेस लिम्बू रहेका छन् ।

 

सम्बन्धित खवर