श्रेयसी र दिपेनको आवाजमा यादनको ‘केन मुक्खेम्मे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

श्रेयसी र दिपेनको आवाजमा यादनको ‘केन मुक्खेम्मे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १५, माङसेबुङ । लोकप्रिय गायीका श्रेयसी चेम्जोङ लिम्बू र गायक दिपेन इजम लिम्बूको आवाजमा रोमान्टिक लिम्बू गीत ‘केन मुक्खेम्मे’ शनिबार सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार यादन सेर्मा नुनामको शव्द तथा संगीतमा सजिएको लिम्बू गीत ‘केन मुक्खेम्मे’ यादन सेर्माकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको स्टुडियो लिप्सिङ भिडियोको छायांकन तथा सम्पादन कृष्ण थलङले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर