इन्द्रशुसिल र स्वस्तिकाको आवाजमा ‘पुर्व घुम्न जाउँ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र स्वस्तिकाको आवाजमा ‘पुर्व घुम्न जाउँ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १५, माङसेबुङ । एक पछि अको पुर्वेली लोक गीत पस्कदै आईरहेका गायक तथा संगीतकार इन्द्रशुसिल लिम्बू र गायीका स्वस्तिका योङहाङ लिम्बूको आवाजमा पुर्वेली लोकभाकामा सजिएको लोक गीत ‘पुर्व घुम्न जाउँ’ सार्वजनिक गरिएको छ ।

गीतकार प्रेम निङलेकुको शव्द संकलन तथा इन्द्रशुसिल लिम्बूकै लय संकलन रहेको पुर्वेली लोकभाकामा सजिएको लोक गीत ‘पुर्व घुम्न जाउँ’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो ।

श्याम लिम्बूको संगीत संयोजनमा किङग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् भने भिडियोको छायांकन तथा सम्पादन कृष्ण थलङले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर