- आन्छुमे नसान
कातिक १, माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार राजु आङदेम्बेको शव्द र लय संकलन तथा आवाज रहेको वलिहाङ तङनाम बिशेष ‘लारिङ्गेक् नाम्लिङ्गेक्’ सार्वजनिक गरिएको छ ।
वलिहाङ तङनाम २०७९ नजिकिदैं गर्दा वलिहाङ तङनाम बिशेष ‘लारिङ्गेक् नाम्लिङ्गेक्’ सिमिकलुङ दर्पण अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पदम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा गायक इन्द्र शुसिल लिम्बू, गायीका थोकफेला लिङदेन र गायीका तिर्सना नेम्बाङले आवाजमा साथ दिएका छन् ।
भिडियो हेर्नुहोस…