लिम्बूवानी चुनावी गीत ‘दाप सहितको खुकुरी’ सार्वजनिक(गीत सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बूवानी चुनावी गीत ‘दाप सहितको खुकुरी’ सार्वजनिक(गीत सहित)

कातिक २, काठमाडौ । लिम्बूवानी चुनावी ‘दाप सहितको खुकुरी’ बोलको गीत सार्वजनिक भएको छ । बुधबार याक्थुङ फिल्म्स युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।

चर्चित गायिका बबिना किरातिको आवाजमा रेकर्डिङ भएको गीतलाई मोनि ताम्लिङ्ले संगीत गरेका हुन ।

आगामी मंसिर ४ गते हुनगइरहेको निर्वाचनमा पाँचथर प्रदेश सभा ‘क’ बाट उम्मेदवार सागर केरुङ्लाई जिताउन गीत निर्माण भएको हो ।

युवा बौद्धिक ब्याक्तित्व तथा बहुप्रतिभाका धनी सागर केरुङ्ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चुनाव चिन्ह दाप सहितको खुकुरी लिएर उठेका हुन । उक्त गीतलाई युङ्चाहिमले निर्माण गरेका हुन् ।

गीत सुन्नुहोस…

सम्बन्धित खवर