‘झुम्न आउ’ भन्दै आए गोविन्द र सुनिता(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘झुम्न आउ’ भन्दै आए गोविन्द र सुनिता(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ७, माङसेबुङ । द भ्वाईस अफ नेपाल सिजन ४ का प्रतिस्पर्धि लोकप्रिय गायक गोविन्द चेम्जोङ लिम्बू र लोकप्रिय गायीका सुनिता संयक लिम्बूको आवाजमा सजिएको रोमन्टिक गीत ‘झुम्न आउ’ सार्वजनिक गरिएको छ ।

गीतकार राम जन सुव्वाको शव्द तथा गोविन्द चेम्जोङकै संगीतमा सजिएको गीत ‘झुम्न आउ’को भिडियो गायीका सुनिता संयक लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा क प्रडक्शनबाट किरण राईले तयार पारेको भिडियोमा गोविन्द र सुनिताले गाईरेको दृश्य हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर