संगम र कौशिलाको आवाजमा ‘आखुम आखुम’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगम र कौशिलाको आवाजमा ‘आखुम आखुम’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान

कातिक ७, माङसेबुङ । प्रतिभावान गायक संगम लिम्बू तथा आशा लाग्दो गायीका कौशिला लिम्बूको आवाजमा सजिएको रोमान्सले भरिएको गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ ।

नयाँ क्रिएशन र नयाँपनका गीतहरु कोर्न माहिर संगम लिम्बूकै शव्द तथा चर्चीत संगीतकार तारा प्रकाश लिम्बूको संगीतमा सजिएको गीत ‘आखुम आखुम’ को लिरिकल भिडियो संगम लिम्बू अफिसियल य्ट्यूव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

सविन लिम्बूको संगीत संयोजनमा अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन भएको गीतको मिक्सिङ चन्द्र चौधरीले गरेका हुन, भने यो गीतको भिडियो सम्पादन बिरेन्द्र भाटको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर