सुनिता थेगिम र कुबेर राई को ‘जुगजाने माया’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता थेगिम र कुबेर राई को ‘जुगजाने माया’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक १०, माङसेबुङ । लोकप्रिय गायीका सनिता थेगिम र गायक कुबेर राईको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘जुगजाने माया’ सार्वजनिक गरिएको छ ।

कुबेर राई कै शव्द तथा लय संकलन रहेको पुर्बेली गीत ‘जुगजाने माया’ बुधबार तुवाचुङ टिभी अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा किङग् स्टसडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले नै गरेका छन् ।

दुर्गा बान्तावा राईको छायांकन रहेको लिप्सिङ भिडियोमा मनोज राईको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर