हाङको निर्देशनमा ठुलीको पालाम ‘मिम्जिरे खी’ को छायांकन सम्पन्न - Mangsebung News
  • बिहिबार, जेठ १०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा ठुलीको पालाम ‘मिम्जिरे खी’ को छायांकन सम्पन्न

  • आन्छुमे नसान

कातिक १२, माङसेबुङ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बुवानमेला र तेह्रथुमको विभिन्न सुन्दर नगरीहरुमा पालाम ‘मिम्जिरे खी’ को छायाँकन सम्पन्न गरिएको छ ।

बरिष्ठ गायीका मनु नेम्बाङ र गायक जीवन केदेमको आवाज तथा स्वर्गिय दत्ता हाङ केदेम (केदेम ठूले)को लयमा रिता फोम्बो ठुलीको पालाम ‘मिम्जिरे खी’ को छायाँकन सम्पन्न गरिएको निर्देशक चेम्जोङले बताए ।

इसक जबेगुको छायांकन तथा संजु थलङ्को श्रृङगार रहेको पालाममा शिबकुमार सम्बाहाङ्फे र निरंता नेम्बाङ्को समेत स्वर रहेको छ ।

पालाममा रिता फोम्बो ठुली, तुलसी कन्दवा, दुर्गा तुम्सा, दिप केरुङ्, जिबन केदेम, दुर्गा कुरुम्बाङ, रबि किरण, सीता फोम्बो, हरिकुमारी लिम्बु, तेल्लके माइली ज्योतकला, इन्द्रा लिम्बु, दुर्गा माया फोम्बो, कमल थेगिम र आन्जुम जेठा पूर्ण कन्दवाको अभिनय रहेको छ ।

 

सम्बन्धित खवर