दिनेश माङमुको निर्देशनमा ‘गैरीमा धानको बीउ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेश माङमुको निर्देशनमा ‘गैरीमा धानको बीउ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक २०, माङसेबुङ । कोरियोग्राफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा ‘गैरीमा धानको बीउ’ को भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार मनु लावतीको शव्द तथा महेश खड्काको संगीतमा गायीका मेलिना राई र गायक सुरेन सुहाङको आवाजमा रहेको गीत ‘गैरीमा धानको बीउ’ को भिडियो आइतबार नेपाल मिडिया युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चारखोले शिसिर लिङदमको शव्द सम्पादनमा भुपेन्द्र तुम्बाहाङफेको छायांकन, सुमन तामाङको ड्रोन र तथा हेमन तामाङको सम्पादन र कलर रहेको भिडियोमा बिना राउत र बिनोद बस्नेतको अभिनय रहेको छ ।

भिषम आचार्यको संगीत संयोजनमा माहोल स्टुडियोमा सागर संसारले रेकर्ड गरेको गीतको भिडियोमा देवराज सिग्देल(मोती)को सहायक छायांकन तथा कृष्ण सुबेदीको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर