इन्द्रशुसिल र निरन्ताको 'तिनपाने' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र निरन्ताको ‘तिनपाने’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

कातिक २३, माङसेबुङ । गायक तथा संगीतकार इन्द्रशुसिल लिम्बू र गायीका निरन्ता नेम्वाङको आवाजमा पुर्वेली गीत ‘तिनपाने’ सार्वजनिक गरिएको छ ।

बिष्णु सोल्टी लिम्बूको शव्द संकलन तथा इन्द्रशुसिल लिम्बूको लय संकलनमा इन्द्र सुशिल लिम्बू कै परिकल्पना रहेको पुर्वेली गीत ‘तिनपाने’ सिमिक्लुङ दर्पण अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।


कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा निसुङ अन्छङबो इन्द्रशुसिल लिम्बु र योगेन्द्र फावेन फागोको अभिनय रहेको छ ।

कृष्ण भक्त राईको संगीत संयोजन रहेको गीत किङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस..                                     

सम्बन्धित खवर