एकान्त आङदेम्बेको ‘आभास’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्त आङदेम्बेको ‘आभास’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक २८, माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको शव्द, संगीत तथा आवाजमा सजिएको गीत ‘आभास’को भिडियो सार्वजनिक गरिएको छ ।

कविता लोप्चा र जीवन वायुङ राईको अभिनयमा चित्र मिडियाको छायाँकन तथा सम्पादन रहेको ‘आभास’ भिडियो चित्र मिडिया अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

यस अघि यस गीतलाई द भ्वाईस अफ नेपाल किड्सका फिनाष्टि गायीका रुक्साना लिम्बूको आवाजमा सार्वजनिक गरिएको थियो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर