‘तिम्रै नाम लेख्छु’ भन्दै आईन तिर्सना नेम्बाङ(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘तिम्रै नाम लेख्छु’ भन्दै आईन तिर्सना नेम्बाङ(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक २९, माङसेबुङ । गायीका तिर्सना नेम्बाङ लिम्बूको शव्द, संगीत तथा सुमधुर आवजामा सजिएको गीत ‘तिम्रै नाम लेख्छु’ सार्वजनिक गरिएको छ ।

सुजन आङदेम्बेको संगीत संयोजनमा किङग् स्टुडियोमा सुरेश राईले रकर्डिङ गरेको गीतको मिक्सिङ राजु कार्कीले गरेका छन् ।

मनोज राईको छायांकन तथा सम्पादन रहेको भिडियोमा स्मृति राईको मेकअप तथा यसम्बर राई र तिर्सना नेम्बाङको फिचरिङ रहेको छ ।

भिडियो गायीका तिर्सना नेम्बाङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=AyIh6UTgWxY

सम्बन्धित खवर