साउथ हाइवेको ‘काल्पनिक’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साउथ हाइवेको ‘काल्पनिक’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ३०, दमक । साउथ हाइवेको निर्माणमा मञ्जिल बस्नेतको शव्द तथा सुमन मााझीको संगीतमा रक पप गीत ‘काल्पनिक’ सार्वजनिक गरिएको छ ।

गायक मञ्जिल बस्नेतको आवाजमा सुप्रीम मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा सुप्रीम मगर र दीपामा बस्नेतको अभिनय रहेको छ ।

इश्वर लकाइ खड्को छयांकन तथा सम्मादन, दीपसन राना सम्पाङ राईको सहायक छायांकन रहेको भिडियोमा युजिन राईको मेकअप रहेको छ ।

डिएनएक्स हाङगाम र सविन चाम्लिङ राईको ड्रोन छायांकन रहेको भिडियोमा सुजन श्रेष्ठको सम्पादन तथा कलर रहेको छ ।

अडियो तथा भिडियो आफैले निर्माण गर्दै आइरहेको साउथ हाइवेको निर्माणमा बनेको अडियो र ब्रदर्श प्रडक्शनको पोष्ट प्रडक्शन रहेको भिडियो साउथ हाइवे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर