पालाम ‘थोकफेला ३’ राजु र निरन्ताको आवाजमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पालाम ‘थोकफेला ३’ राजु र निरन्ताको आवाजमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर १, माङसेबुङ । गायक तथा संगीतकार राजु आङदेम्बे लिम्बू र गायीका निरन्ता नेम्बाङ लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम ‘थोकफेला ३’ सार्वजनिक गरिएको छ ।

निरन्ता नेम्बाङको शव्द संकलन तथा लय संकलन रहेको पालाममा राजु आङदेम्बे र निरन्ता नेम्बाङको फिचरिङ रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टडियोमा मनोज साङसोन राईले नै रेकर्ड गरेको पालामको मिक्सिङ तथा मास्यटरिङ राजु कार्कीले गरेका छन् ।

भिम नेयोङको निर्माणमा जस्केलो क्रिएशनले तयार पारेको पालाम भिडयो निरन्ता नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर