निमा र निसाम अभिनित ‘आदाङमे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निमा र निसाम अभिनित ‘आदाङमे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर ४, माङसेबुङ । गायक तथा मोडल निमा तामाङको आवाजमा निमा तामाङ र निसाम तुम्बापो लिम्बूद्वारा अभिनित गीत ‘आदाङमे’ सार्वजनिक गरिएको छ ।

भिषन मुकारुङको शव्द तथा संगीतमा निमा तामाङको निर्माण र किरण राईको निर्देशन, छायांकन तथा सम्पादन रहेको गीत ‘आदाङमे’ मुन्धुम स्टुडियो अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

नोगेन हाङसरुम्बा लिम्बूकको प्रडक्शन डिजाईनमा स्वर्णिम लिम्बूको मेकअप रहेको भिडियोमा गंगा बहादुर राई, निशान लुईटेल, नोगेन हाङसरुम्बा र सनिप राईले समेत अभिनय गरेका छन् ।

राजु कार्कीको संगीत संयोजनमा, दील सार्कीले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर