निर्वाचन अपडेट : मुस्ताङ १ बाट प्रदेशमा पनि कांग्रेसले खाता खोल्यो, गुरुङ विजयी - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : मुस्ताङ १ बाट प्रदेशमा पनि कांग्रेसले खाता खोल्यो, गुरुङ विजयी

मंसिर ५, माङसेबुङ । मुस्ताङ १ बाट प्रदेश सभामा पनि कांग्रेसले खाता खोलेको छ ।

मुस्ताङको प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार नाम्डु गुरुङ निर्वाचित भएका छन् ।

विजयी गुरुङले १ हजार ४८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत प्राप्त गरे ।

सम्बन्धित खवर