- आन्छुमे नसान
मंसिर ५, माङसेबुङ । गायीका थोकफेला लिङदेनको सुमधुर आवाजमा जित थुलुङको किरात जागरण गीत ‘उठौं है किराती जुटौ है हामी’ सार्वजनिक गरिएको छ ।
भिम गुरुङको शव्द तथा जित थुलुङको संगीतमा सजिएको किरात जागरण गीत ‘उठौं है किराती जुटौ है हामी’ सोमबार थुलुङ इन्टरटेन्मेन्ट अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको लिप्सिङ भिडियोलाई कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस…