निर्वाचन अपडेट : झापा ५ मा एमाले अध्यक्ष ओली दोब्बर बढी मतले अग्रता लिँदै - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : झापा ५ मा एमाले अध्यक्ष ओली दोब्बर बढी मतले अग्रता लिँदै

मंसिर ५, दमक । झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर कायम राखेका छन् ।

८ हजार ५८ मत गणना हुँदा अध्यक्ष ओली २ हजार १ सय ६२ मतले अघि छन् । पछिल्लो मत परिणाम अनुसार उनले ४ हजार १ सय ८१ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धन उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारीले २ हजार १९ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ७ सय ८८ मत पाएका छन् भने जसपाकी ओममाया आङ्देम्बेले ४७ मत पाएका छन् ।

यस्तै एमएनओले ४६, स्वतन्त्रका युग पाठक (दिपककुमारपाठक) ले २८ मत पाएका छन् ।

सम्बन्धित खवर