छोराको लागि ‘उपहार’ लिएर आए एकान्त आङदेम्बे(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

छोराको लागि ‘उपहार’ लिएर आए एकान्त आङदेम्बे(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर ६, माङसेबुङ । गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूले छोरा आर्योग आङदेम्बेको लागि गीत ‘उपहार’ सार्वजनिक गरेका छन् ।

एकान्तकै शव्द, संगीत तथा स्वरमा छोरा आर्योग र श्रीमती बबिता चाम्लिङ सँगै एकान्तको समेत अभिनय रहेको गीत ‘उपहार’ मंगलबार सार्वजनिक गरेका हुन् ।

मुस्कान मुकारुङ रुाईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो चित्र मिडियाले तयार पारेको हो ।

भिडियो एकान्त आङदेम्बे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर