लोकेन साम्बाको निर्देशनमा पालाम ‘सिकुम्दिङ निङवा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेन साम्बाको निर्देशनमा पालाम ‘सिकुम्दिङ निङवा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर ७, माङसेबुङ । निर्देशक लोकेन साम्बाको निर्देशनमा पालाम ‘सिकुम्दिङ निङवा’ सार्वजनिक गरिएको छ ।

नेम खापुङको शव्द संकलन तथा अल्का चोङबाङ (इन्दिरा)को लय संकलनमा शिव कुमार सम्बाहाङफे र अल्का चोङबाङ (इन्दिरा)को आवाजमा पालाम ‘सिकुम्दिङ निङवा’ सार्वजनिक गरिएको हो ।

पालाम भिडियोमा राम बहादुर लिम्बू, अल्का चोङबाङ(इन्दिरा), कविराज आङदेम्बे, भिमिा जबेगु लिम्बू, कृष्ण राज नेम्बाङ, सूर्य कुमारी थेबे, धिरेन्द्र सम्बाहाङफे, तारा जबेगु लिम्बू, मनकुमार केरुङ लिम्बू, इन्द्र थक्लेहाङ, तेज कुमार केरुङ, शान्तिला पाङमा लिम्बू, अगमसिं यक्पाङदेन, मनमाय कुरुम्बाङ, सन्देश आङदेम्बे, भावना नेम्बाङ, रोशन योङहाङ, वाल कुमारी पन्धाक र देबेन्द्र तुम्रोकले अभिनय गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा, किङग् स्टसडियोमा सुरेश राईको रेकर्ड तथा राजु कार्कीको मिक्सिङ तथा निरन्ता नेम्बाङ, जीवन केदेम, कविराज आङदेम्बे र राम बहादुर लिम्बूको समेत स्वर रहेको पालाम रुबुसा च्यानल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

हामी लिम्बू जातीहरु अव सचेत हुनुपर्छ, आफ्नो जातिय पहिचानमा बिशेष ध्यानदिनु पर्छ भन्ने सन्देश बोकेको पालाममा सन्जु थलङको मेकअप अरुन बरुन न्योपानेकोे छायांकन तथा ओम प्रसाईको सम्पादन तथा कलर रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर