सुरजको निर्देशनमा बिकासको ‘मुन्धुम जस्तो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुरजको निर्देशनमा बिकासको ‘मुन्धुम जस्तो’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान

मंसिर ७, माङसेबुङ । सुरज तामाङको निर्देशनमा लोकप्रिय गायक बिकास लिम्बू तुम्बापोको आवाजमा सजिएको गीत ‘मुन्धुम जस्तो’ सार्वजनिक गरिएको छ ।

साहित्यकार कवि प्रकाश आङदेम्बेको शव्द तथा देबेश राईको संगीतमा सजिएको बिल्कुलै नयाँ गीत ‘मुन्धुम जस्तो’ गायक बिकास लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिकु गुरुङको निर्माणमा योगेश दाहालको छायांकन तथा सम्पादन रहेको भिडियोमा बिकास लिम्बू र  सायानुमा राईको अभिनय रहेको छ ।

देबेश राईकै संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा आकृति कार्कीको मेकअप र अनिस रिमालको सहायक छायांकन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर