निर्वाचन अपडेट : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारी मतान्तरका साथ विजयी - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारी मतान्तरका साथ विजयी


मंसिर ८, माङसेबुङ । गोरखाको क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरका साथ विजयी भएका छन् ।

विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड १३ हजार ४ सय ७७ मतान्तरसहित विजयी भएका हुन् । उनले २६ हजार १ सय ३ मत पाएका छन् ।

उनका प्रतिस्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय २६ र नेकपा एमालेका अब्दुस मियाँले ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर